वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

युरोकप फुटबल अन्तर्गत आज  तीन खेलहरु हुँदै

एजेन्सी । युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछ । सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । स खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
स्पेनले तीन पटक उपाधि जितिसकेको छ ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द