वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका स्टेफानोस सित्सीपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

पाँचौं वरीयताका सित्सीपास विरुद्धको खेलमा सुरुका दुई सेट गुमाएका जोकोभिचले यसपछि लगातार तिन सेट जित्दै उपाधि हात पारे ।

विश्व नम्बर एक जोकोभिचले ६–७, २–६, ६–३, ६–२ र ६–४ को सेटमा खेल जितेका हुन् । योसँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भए । उनले यसअघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको समग्रमा यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची