वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

काठमाडौं । साउथ अभिनेत्री सामन्था अक्किनेनी अभिनित वेब सिरिज ‘द फेमिली म्यान २’ हालै ओटीटी प्लेटफर्ममा अमेजन प्राइम भिडियोबाट सार्वजनिक भएको छ । जसमा सामन्थाको तमिल गुरिल्लाको भूमिकालाई दर्शकले निकै मन पराएका थिए ।

नेटफ्लिक्सले उक्त सिरिजका मुख्य पात्र मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सामन्थाले नेटफ्लिक्सको प्रस्ताव स्वीकार गरिसकेकी छैनन् । उक्त वेब सिरिजका लागि उनलाई ८ करोड अफर गरिएको बताइएको छ । जबकि, ‘द फेमिली म्यान २’ मा उनले ४ करोडमा काम गरेकी थिइन् ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल