वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

अमेरिकाका ३४ राज्यद्वारा गुगलमाथि अविश्वासको आरोप

अमेरिकाका ३४ राज्यद्वारा गुगलमाथि अविश्वासको आरोप

 

एजेन्सी । गुगलमाथि अविश्वासको आरोप लागेको छ । अमेरिकाका ३७ वटा राज्यले गुगललाई अविश्वासको आरोप लगाएका हुन् ।

अमेरिकाको एप विकास समूह ‘फोर्टनाइट’ले उक्त आरोप लागाएको हो । ब्लुमबर्गको रिपोर्टका अनुसार गुगलले ३० प्रतिशत कमिसन लिएर एप बेचेको आरोप लगाइएको छ ।

नौ महिना अघि पनि गुगलमाथि अविश्वासको आरोप लागेको थियो । आजसम्म लागेका कुनै आरोपलाई गुगलले भने स्वीकार गरेको छैन ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल