वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै, आजै सपथग्रहण कार्यक्रम

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै, आजै सपथग्रहण कार्यक्रम

काठमाडौं । नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्री सहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो ।

मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको हो ।

दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ। मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको छ ।

 

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases