वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

प्रदेश २: माओवादीका २ मन्त्रीले लिए शपथ

प्रदेश २: माओवादीका २ मन्त्रीले लिए शपथ

जनकपुरधाम । केन्द्रमा बनेको समिकरण जस्तै प्रदेश २ मा पनि काँग्रेस, माओवादी, जसपा र एमालेको समिकरण बनेको छ । नेकपा माओवादी केन्द्रका २ सांसदले आजै मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्णले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख राजेश अहिराजले मन्त्री र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री लाई पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल