वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

भक्तपुर। समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ ।

समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा विस्तार गरेको हो । समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए ।

भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी घिमिलेले दिएका छन । समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्बन्धि रोगको उपचार गर्दै आएको छ ।

काठमाठौंको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलका अहिले जाउलाखेल, गंगवु र भक्तपुरको राधेराधेमा समेत गरि चार वटा शाखा भएका छन ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची