वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने

सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।
भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाउने भएका हुन् । सन्दीपका म्यानेजर रमण शिवाकोटीले सन्दीपले प्रतियोगिता गुमाउने पक्का भएको बताए । सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताईएको छ ।

सामाजिक सञ्जालमा लेखेका छन्, म ओभल इन्भिन्सिबलबाट खेल्न उत्सुक थिए । प्रतियोगिता गुमाउनु परेकोमा म अत्यन्त मर्माहित छु,
सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका थिए । उनको क्वारेन्टिन अवधि आज सकिएको थियो । १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने  छ ।

 

 

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची