वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

एक खेल अगाबै भारतलाई श्रीलंकाविरुद्धको सिरिज

एक खेल अगाबै भारतलाई श्रीलंकाविरुद्धको सिरिज

एजेन्सी । भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गरेको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो ।

यस जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । र, सिरिजमा २–० को अग्रता समेत बनाएको छ ।

श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द