वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

चीनको हेनान प्रान्तमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो

चीनको हेनान प्रान्तमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो

एजेन्सी । चीनको हेनान प्रान्तमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।

चीनमा जुलाई १६ देखि अहिलेसम्म देशका ८९ क्षेत्र, जिल्ला र सहर बाढीबाट प्रभावित भएका विवरण सार्वजनिक गरिएको छ।

चीनमा बढीका कारण १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने एक लाख ६४ हजार ७१० जना विस्थापित भएका छन्।

प्राकृतिक प्रकोपले ७५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह