वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

जसपा विवादमा बहस टुंग्याउने निर्वाचन अयाोगको तयारी, आजै आवश्यक निर्णय हुन सक्ने

जसपा विवादमा बहस टुंग्याउने निर्वाचन अयाोगको तयारी, आजै आवश्यक निर्णय हुन सक्ने

काठमाडौं । निर्वाचन आयोगले जसपा विवादबारे आज सुनुवाई टुङ्ग्याउने तयारी गरेको छ । आयोगले दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको हो ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आजै निर्णय गर्न सक्ने बुझिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ । जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ ।

जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ ।
उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची