वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

शिल्पाको फिल्म ‘हंगामा–२’ रिलिज र राज कुन्द्राको फैसला एकैदिन, के होला दुबै जनाको करियर ?

शिल्पाको फिल्म ‘हंगामा–२’ रिलिज र राज कुन्द्राको फैसला एकैदिन, के होला दुबै जनाको करियर ?

काठमाडौं । पोनोग्राफी सामग्री बनाएको आरोपमा पक्राउ परेका राज कुन्द्राको फैसला र उनको श्रीमती अभिनेत्री शिल्पा शेट्टी अभिनित फिल्म ‘हंगामा–२’ को रिलिज मिति एकैदिन परेको छ । फिल्म रिलिजकै दिनमा अदालतले राज कुन्द्राको गिरफतारीको फैसाला गदैछ ।

शिल्पाले करिब १६ वर्षपछि बलिउडमा कमव्याक गदैछिन् । यही समयमा श्रीमान राज कुन्द्रालाई अश्लील भिडियो सामग्री बनाएको आरोप लागेको छ । अदालतले गर्ने फैसला र दर्शकले शिल्पालाई गर्ने माया नै यतिबेला दुबै जनाएको करियर अड्किएको छ ।

शिल्पा लामो समयपछि ठूलो पर्दामा देखिदैछिन् । फिल्म २३ जुलाईमा रिलिज हुँदैछ । उही फिल्म रिलिजको ४ दिन अगाडी राज कुन्द्रा पोर्नोग्राफी फिल्म बनाएको आरोपमा जेलमा छन् । श्रीमान राजमाथि लागेको आरोपले शिल्पाको करियरमा कस्तो असर पर्छ त्यो छिट्टै नै देख्न पाइने छ ।

राजको करियरको निर्णय पनि २३ जुलाईमा अदालतले गर्ने छ । यतिबेला राज र उनीसँगै आरोपी रयान जोनलाई प्रहरीले कस्टडीमा राखेको छ ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची