वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

राज कुन्द्राको अफिसमा छापा,अश्लील फिल्म अपलोड हुने सर्वर बरामद

राज कुन्द्राको अफिसमा छापा,अश्लील फिल्म अपलोड हुने सर्वर बरामद

काठमाडौं । अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका छन् । उनी अझै २३ जुलाईसम्म पुलिस हिरासतमा रहनेछन् ।

मुम्बई क्राइम ब्रान्चका प्रहरीले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । सो क्रममा प्रहरीले उनको अफिसका केही कम्प्युटरका हार्ड डिस्क र सर्भर बरामद गरेको छ ।

समाचारका अनुसार प्रहरीले त्यो सर्वर बरामद गरेको छ जसको माध्यमबाट अश्लिल फिल्म ‘वी ट्रान्सफर’ को माध्यमबाट अपलोड हुने गर्दथ्यो । यसका साथै, प्रहरीले केही काजगपत्र, कुन्द्राका आइफोन तथा ल्यापटप समेत बरामद गरेको छ । बरामद भएका सबै सामान परिक्षणका लागि फोरेन्सिक ल्याबमा पठाइएको छ ।

 

 

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द