वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

यातायात व्यवसायीको विरोधका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त [फोटोफिचर]

यातायात व्यवसायीको विरोधका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त [फोटोफिचर]

काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाएतका सात बुदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारीसाधनसहित र्याली निकालेका छन् ।
उपत्यकाको चक्रपथमा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो ।

ट्याक्सिदेखि सवै प्रकारका सार्वजनिक यातायातको र्यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

त्यस्तै ट्याक्सि व्यवसायीहरुले न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोधको कार्यक्रमबाट पनि आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल