वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

मोडल पुनम पाण्डेले राज कुन्द्राको प्राइभेट नम्बर सार्वजनिक गरेको खुलासा

मोडल पुनम पाण्डेले राज कुन्द्राको प्राइभेट नम्बर सार्वजनिक गरेको खुलासा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा पोर्न भिडियो बनाएको आरोपमा अहिले हिरासतमा छन् । यसै क्रममा मोडल तथा अभिनेत्री पूनम पाण्डेले पनि राज कुन्द्राले आफ्नो शोषण गरेको खुलासा गरेकी छिन् ।

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘राज कुन्द्रा र उनका सहयोगीको विरुद्धमा मैले सन् २०१९ मा उजुरी दिएको थिएँ । उनीहरुले मलाई संझौता रद्द गर्न दिएनन् ।’

पूनमले भनेकी छिन्–‘मलाई धम्की दिइयो र एक संझौतामा हस्ताक्षर गर्नका लागि वाध्य पारियो । जहाँ मैले उनीहरुको इच्छा अनुसार भिडियो सुट गर्न र पोज दिनुपर्ने थियो । यदि, मैले यस्तो काम गरिन भने मेरो सम्पूर्ण गोप्य कुराहरु लिक गरिदिने धम्की दिइएको थियो । मैले, संझौतामा हस्ताक्षर गर्न मानिनँ । यसपछि उनीहरुले एउटा एपमा ‘मलाई अहिले नै कल गर्नुहोस्, म लाइभ भिडियो देखाउन तयार छु’ जस्तो सन्देशको साथमा मेरो प्राइभेट नम्बर पनि लिक गरिदिए ।’

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द