वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

थप २ हजार ७१४ जनामा संक्रमण,१ हजार २८८ जना संक्रमण मुक्त

थप २ हजार ७१४ जनामा संक्रमण,१ हजार २८८ जना संक्रमण मुक्त

थप २ हजार ७१४ जनामा संक्रमण,१ हजार २८८ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ । ९ हजार १२२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जनामा र ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा संक्रमण देखिएको हो।

काठमाडौंमा सबैभन्दा बढी ५३६ जना संक्रमित पहिचान भएका छन्। ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा संक्रमण देखिको छ।

यस्तै, १ हजार २८८ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्।

संक्रमणका कारण थप २४ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ९ हजार ६६१ पुगेको छ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द