वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

चितवनमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका जवान

चितवनमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका जवान

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा आज बिहान भेटिएको शव नेपाली सेनाका जवान भरत गुरुङको रहेको प्रहरीले जनाएको छ ।

३६ वर्षीय मृतक गुरुङ धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान कार्य भइरहेको छ। शवमा टाउकोमा गोली लागेको जस्तो देखिएको थियो । घटनास्थलमा एक थान गोलीको खोका भेटिएको थियो ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द