वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

जसपाको आधिकारिकता: को कता लागे ? (हस्ताक्षरसहित)

जसपाको आधिकारिकता: को कता लागे ? (हस्ताक्षरसहित)

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारीकता टुंगो लगाउन निर्वाचन आयोगले सोमबार कार्यकारिणी सदस्यहरुको हेड काउण्ट गर्यो । जेलमा रहेका रेशम चौधरीलाई समेत निर्वाचन आयोगमा बोलाएर गरिएको हेड काउण्टमा उपेन्द्र यादव पक्षले आधिकारीकता पाएको छ । महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न आयोगले सुझाव दिएको छ ।

जसपामा कुन नेता कता ?
उपेन्द्र यादव पक्ष:
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा।बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो।ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन

महन्थ र महतो पक्षमा:
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा
तटस्थ:
१ रेशम लाल चौधरी

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन