वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

फिल्म ‘आँधी तुफान–२’को छायांकन सुरु

फिल्म ‘आँधी तुफान–२’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘आँधी तुफान–२’ को छायांकन सुरु भएको छ ।

गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण रोकिएको थियो ।

मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न