वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

नगद पुरस्कारसहित गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता हुने

नगद पुरस्कारसहित गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता हुने

काठमाडौं । अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता ल्याएको छ ।

गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिषस्पर्धीले ३ मिनेटको हांस्यब्यङ एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ । प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३० छनौट गरिनेछ र उत्कृष्ट ३० ले निर्णायकले तोकेको बिषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिएका छन् ।

यस गाईजात्रा कमेडी च्यालेन्जको पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुव्वा, डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे, फिल्म निर्देशक सुमन दाहाल रहेका छन् भने दोश्रो अर्थात् फाइनल चरणको निर्णायकहरूमा बरिष्ठ हास्यव्यङ्गकार चट्याङ मास्टर , सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे , बरिष्ठ हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन् ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न