वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

लक्ष्मण र प्रविशा ‘पहिलो माया’ सार्वजनिक

लक्ष्मण र प्रविशा ‘पहिलो माया’ सार्वजनिक

काठमाडाैं । गायक लक्ष्मण शर्मा र गायिका प्रविशा अधिकारीको आवाजमा गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत दुबै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् ।

भिडियोतर्फ गायक शर्मा र मोडल अस्मिता पन्तको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायांकन पनि फराजले नै गरेका हुन् ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न