वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

एक्सन स्टन्ट गर्ने क्रममा अभिनेता बिराज भट्ट घाइते

काठमाडौं । अभिनेता बिराज भट्ट घाइते भएका छन् । फिल्मको एक्सन स्टन्टको क्रममा बिराज भट्टको बाँया खुट्टामा चोट लागेको छ ।

उनलाई भोजपुरी फिल्म ’आक्रोश’ को छायांकनको क्रममा चोट लागेको हो । खुट्टामा चोट लागेर रगत जमेकोले डाक्टरले दुई साता आराम गर्न भनेको बताइएको छ ।

सन्दिप सिंहले निर्देशन गरिरहेको यस फिलमको भारतको लखनउमा छायांकन भइरहेको थियो । बिराज घाइते भएपछि फिल्मको छायाँकन पनि रोकिएको छ ।

यस फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन