वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

थप १४ दिन व्यापारी राज कुन्द्रा हिरासतमै बस्नुपर्ने

थप १४ दिन व्यापारी राज कुन्द्रा हिरासतमै बस्नुपर्ने

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रमान तथा व्यापारी राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

कुन्द्रालाई गत साता सोमवार पक्राउ गरिएको थियो । त्यसपछि उनी प्रहरी हिरासतमै छन् ।

उनीसँगै पक्राउ परेका रायन थोर्पलाई पनि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

मुम्बई प्रहरीले कुन्द्रालाई पोर्नोग्राफिक फिल्म बनाएको र हटशट्स यापमार्फत प्रसारण गरेको आरोपमा पक्राउ गरेको हो ।

मुम्बई प्रहरीका अनुसार, मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी महिनामा एउटा जाहेरी दर्ता भएको थियो । कुन्द्रालाई त्यसै विषयमा पक्राउ गरिएको हो ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न