वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोय जोर्डिसनको निधन

ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोय जोर्डिसनको निधन

काठमाडौं । अमेरिकी हेभी मेटल ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोय जोर्डिसनको निधन भएको छ । उनको ४६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले जोर्डिसनको शान्त किसिमले अन्तिम श्वास फेरेको उल्लेख गरेका छन् ।

सन् १९९५ ताका स्थापना भएको व्याण्ड ‘स्लिपनट’का संस्थापकमध्ये एक हुन् । यो व्याण्डमा उनीसँग सावन क्रुहन र बाशिष्ट पल ग्रे थिए । यो व्याण्डले स्वः घोषित डेब्यूट एल्बम चार वर्षपछि रिलिज गरेका थिए । जुन एलबम हिट साबित भएको थियो ।

व्याण्डको एलबम विश्वव्यापी रुपमा करोडौं प्रति बिक्री भएको थियो । यूएस चार्टमासमेत सफल भएको एलबमले ‘ग्रामी अवार्ड’ जितेको थियो । यो व्याण्ड फरक किसिमको आक्रामक संगीत शैली र प्रस्तुतिमा डराउने किसिमको मास्क लगाउने समूहका रुपमा परिचित थियो ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन