वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

सेयर बजारमा झिनो अंकको वृद्धि

सेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिना अंकले बढेको छ। नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ अंकमा झरेको छ।

यस दिन ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले बढेको छ।

यस्तै आइतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड भन्दा धेरै रकमको कारोबार भएको छ।

समूहगत आधारमा यस दिन बैंकिङ ५, होटल तथा पर्यटन ९१, फाइनान्स ३१, निर्जीवन बीमा १७१, अन्य ३१ र जीवन बीमा समूह २०९ अंकले घटेका छन्। ब्यापार ७०, विकास बैंक १९, जलविद्युत ७९, उत्पादन ३४ र माइक्रोफाइनान्स समूह ६५ अंकले बढेका छन्।

यस दिन घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, कालिका पावर, ग्रीनलाइफ हाइड्रो, युनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी गुरुप पावरको मूल्य यस दिन १० प्रतिशतले बढेको छ।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय