वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ, बैठक नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले मुस्लीम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । त्यस्तै कांग्रेस नेता अकवरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पेश हुने सचिवालयले जानकारी दिएको छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल