वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

एजेन्सी । इंग्लिस क्लब ब्राइटनका डिफेन्डर एडम वेबस्टरले क्लबसँगको सम्झौता पुन नवीकरण गरेका छन् ।

डिफेन्डर एडमले थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् । एडम सन् २०१९ मा ब्रिस्टोल सिटीबाट ब्राइटन आएका थिए । एडमले ब्राइटनका लागि ६० प्रिमियर लिग खेलमा ४ गोल गरेका छन् ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल