वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

एमसीसीको पक्षमा लेखिएका समाचार र विचार किन 'बुष्ट' गरिए ?

एमसीसीको पक्षमा लेखिएका समाचार र विचार किन 'बुष्ट' गरिए ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा लेखिएका समाचार तथा विचारहरुलाई फेसबुक तथा ट्वीटरमा स्पोन्सर गरिएको पाईएको छ । एमसीसी नेपाल फ्याक्ट्स वान्ली नामको फेसबुक पेजमा सेतो पाटीका सम्पादक अमित ढकालले लेखेको विचार, घटना र विचारमा प्रकाशित बबिता बस्नेतको लेखलाई स्पोन्सर गरिएको छ ।
त्यस्तै एमसीसी नेपालले डा. बाबुराम भट्टराईको भनाईमा आधारित अन्नपूर्ण पोष्टको समाचारलाई पनि फेसबुकमा स्पोन्सर गराएर प्रचार गरेको छ ।

डा. भट्टराईले लेखेका थिए, ‘यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!’

एमसीसीबारेका शिक्षाका लागि भनेर खोलिएको सो पोजमा फेसबुकमा एमसीसीको पक्षमा शेयर गरिएका कतिपय टिप्पणीहरु पनि समेटिएका छन् ।

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने