वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

कोरोना फैलाएको आरोपमा एक युवालाई ५ वर्षको जेल सजाय !

कोरोना फैलाएको आरोपमा एक युवालाई ५ वर्षको जेल सजाय !

काठमाडौं । भियतनाममा एक जनालाई युवालाई कोरोना भाइरस फैलाएको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।

भियतनामको एक अदालतले वान ट्री नामको व्यक्तिलाई कोरोनाको नियम उल्लघंन गरेको र ८ जना व्यक्तीलाई कोरोना भाइरस सारेको आरोपमा सजाय सुनाएको हो । जसमा एक जनाको मृत्यु पनि भएको छ ।

भियतनाममा विस्तारै कोरोनाको पहिलो लहर समाप्त भएको थियो । तर दोस्रो लहर डेल्टा भेरियन्ट आएपछि खतरा बढेको छ ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न