वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

संंसदीय मर्यादा बिपरित एमाले सदनमा प्रस्तुत भयो–वर्षमान पुन (भिडियोसहित)

संंसदीय मर्यादा बिपरित एमाले सदनमा प्रस्तुत भयो–वर्षमान पुन (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सांसद वर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा बिपरित सदन अवरुद्ध गरेको बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग उनले आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा प्रश्न उठाउन नपाईने व्यस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताए । सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने उनको भनाई छ ।

पुनले भने, ‘एमालेले संसद अवरुद्ध गरेको छ , यो संसदीय मर्यादा बिपरित छ । आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा प्रश्न उठाउन पाइदैन । सभामुखको बिषयलाई लिएर संसद अवरुद्ध भएको पहिलो घटना हो , यो बेठिक कुरा हो ।’

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल