वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

एस्ट्राजेनेका खोपका कारण बालबालिकामा ‘घियनब्यारे सिंड्रोम’ हुन सक्ने

एस्ट्राजेनेका खोपका कारण बालबालिकामा ‘घियनब्यारे सिंड्रोम’ हुन सक्ने

काठमाडौं । युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपका कारण बालबालिकामा ‘घियनब्यारे सिंड्रोम’ हुन सक्ने जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा ‘घियनब्यारे सिंड्रोम’ को खतरा रहेको जनाएको बीबीसीमा उल्लेख छ । ‘घियनब्यारे सिन्ड्रोम’ एक प्रकारको दुर्लभ बिमारी हो । यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने कम्पनीले जनाएको छ ।

एस्ट्राजेनेकाको खोप लगाएका दश हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिन सक्ने खबरमा उल्लेख गरिएको छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल