वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि

थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ३७ पिसिआर परिक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय ६८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३८ हजार ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २७ हजार ३ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र ३ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल