वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

भारतमा थप २७ हजार बढीमा संक्रमण २१९ जनाको मृत्यु

भारतमा थप २७ हजार बढीमा संक्रमण २१९ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जनामा कोरोना संक्रमण देखिएको छ । साथै सोही अवधिमा २१९ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालएका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमणको कारण ४ लाख ४२ हजारले जयन गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ३७ हजार ६८७ जना संक्रमितले कोरोनालाई जितेका छन् ।

साथै अहिलेसम्म भारतमा ७४ करोड बढीले कोरोना विरुद्धको खोप लगाएका छन् पछिल्लो २४ घण्टामा ५३ लाखले कोरोना विरुद्धको खोप लगाएका छन् ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न