वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

गायिका ब्रिटेनी गरिन् इंगेजमेन्ट

गायिका ब्रिटेनी गरिन् इंगेजमेन्ट

काठमाडौं । चर्चित अमेरिकन गायिका ब्रिटेनी स्पियर्सले इंगेजमेन्ट गरेकी छिन् । उनले प्रेमी सेम अजगारीसँग इंगेजमेन्ट गरेकी हुन् ।

इन्स्टाग्राममा इंगेजमेन्टको औंठी देखाउँदै उनले दर्शकलाई जानकारी गराएकी हुन् । ३९ वर्षिय गायिका स्पियर्सको यो तेस्रो इंगेजमेन्ट हो । सेमले पनि सामाजिक सञ्जालमा यो खबर सार्वजनिक गरेका छन् ।

ब्रिटेनीले यो खबर उनका बुबाले संरक्षकत्वबाट हट्न तयार भएको भन्दै अदालतमा निवेदन दिए बापत गरेकी हुन् ।

पछिल्लो केही महिनादेखि ब्रिटेनी आफ्नो बुबासँग कानुनी लडाईं लडिरहेकी थिइन् । पछिल्लो १३ वर्षदेखि ब्रिटेनीको व्यक्तिगत र व्यावसायिक पाटोमा कानुनी रुपमा उनका बुबाले कन्ट्रोल गर्दै आइरहेका थिए ।

 

View this post on Instagram

 

A post shared by Britney Spears (@britneyspears)

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न