वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

विप्लवलाई सुरेन्द्र भण्डारीले दिए पृथ्वीनारायण शाहको तस्बिर उपहार

विप्लवलाई सुरेन्द्र भण्डारीले दिए पृथ्वीनारायण शाहको तस्बिर उपहार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई नेपालका लागि नेपाली अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् । उनले नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै तस्बिर उपहार दिएका हुन् । एमसीसीको विरोधमा नेकपाले काठमाडौंको टुँडिखेलमा प्रदर्शनसहितको आमसभा गरेको छ । सो सभामा आफ्नो मन्तव्य राखेपछि विप्लवलाई तस्बिर उपहार दिएका हुन् ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन