वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

न्यायाधीश फुयालको आदेशविरुद्ध पूर्वन्यायाधीश केसीको निवेदन– 'बोल्न बन्देज लगाउन पाइँदैन'

न्यायाधीश फुयालको आदेशविरुद्ध पूर्वन्यायाधीश केसीको निवेदन– 'बोल्न बन्देज लगाउन पाइँदैन'

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले पुरक निवेदन दिएका छन् । उनले सर्वोच्चका न्यायाधीश हरि फुयालकोृ एकल इजलासले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने अभिप्रायले आदेश दिएको भन्दै पुरक निवेदन दिएका हुन् ।

पूर्वन्यायाधीश केसीले सर्वोच्चमै विचाराधीन संवैधानिक परिषद्सम्बन्धी रिटमा आफूलाई सरिक गराएर मात्रै सुनुवाइ गर्न माग गर्दै पुरक निवेदन दिएका हुन् । उनको निवेदनमाथि भने सर्वोच्च प्रशासनले अध्ययन गरिरहेकाले दर्ताकै क्रममा रहेको छ । फुयालको आदेशले पूर्व न्यायाधीश लगायतको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको निवेदनमा छ ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न