वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

कमाण्डो शैलीमा अभिनेता विद्युतले गरे नन्दितासँग इन्गेजमेन्ट

कमाण्डो शैलीमा अभिनेता विद्युतले गरे नन्दितासँग इन्गेजमेन्ट

काठमाडौं । बलिउड अभिनेता विद्युत जामवालले फेसन डिजाइनर नन्दिता मेहतानीका साथ कमाण्डो शैलीमा इन्गेजमेन्ट गरेका छन् ।

विद्युत र नन्दिताको इन्गेजमेन्ट सेप्टेम्बर १ मा भए पनि हाल आएरमात्र उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट भएको औपचारिक रुपमा जानकारी दिएका हुन् ।

‘कमाण्डो शैलीमा इन्गेजमेन्ट गरें’, विद्युतले सामाजिक सञ्जालमा लेखेका छन् । विद्युतले सार्वजनिक गरेको फोटोमध्ये एक फोटोमा उनीहरु भित्तामा चढ्दै गरेका छन् भने अर्को फोटोमा उनीहरु ताजमहलमा उभिएका छन् ।

विद्युतले नन्दितालाई कमाण्डो शैलीमा प्रपोज गरेर औठी लगाइदिएका थिए । सैनिक परिवारको पृष्ठभूमि भएका विद्युतले एक विशेष शैलीमा इन्गेजमेन्ट गर्ने निर्णय लिएपछि आगरा नजिकै एक सैनिक क्याम्पमा पुगेर नन्दितालाई औठी लगाइदिए ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न