वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

उषा र दीपेशजंग अभिनित गीत ‘चट्ट माया’ सार्वजनिक

उषा र दीपेशजंग अभिनित गीत ‘चट्ट माया’ सार्वजनिक

काठमाडौं । गायिका रचना रिमाल र गायक नविन रावलको आवजमा ‘चट्ट माया’ बोलको गीत सार्वजनिक भएको छ

गीतमा मिलन विष्टको शब्द रहेको छ भने गीतको संगीत गायक रावलले नै भरेका छन् ।

भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

 

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन