वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

मेट गाला : जेनिफर र बेनको रोमान्टिक पल !

मेट गाला : जेनिफर र बेनको रोमान्टिक पल !

 काठमाडौं ।  । मेट गालालाई फेसन दुनियाँको सबैभन्दा ठूलो र स्टारहरुले उपस्थित हुने कार्यक्रम हो । अमेरिकाको न्यूयोर्क सहरमा भव्यरुपमा रेड कार्पेटको आयोजना गरिएको कार्यक्रमा विश्वभरका चर्चित सेलिब्रेटीहरु देखिएका छन् ।

मेट्रोपोलिटियन म्युजियम अफ आर्टस् कस्ट्यूम इन्सटिट्यूटका लागि सहायता रकम संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमा तस्बिर यतिबोल सामाजिक सञ्जालमा चर्चामा छ । यस कार्यक्रममा उपस्थित भएकी जेनिफर लोपेर उनको प्रेमी बेन अफ्लेकले सार्वजनिक रुपमा नै प्रेम दर्शाएको तस्बिर भाइरल भएको छ । उनीहरुले मास्क लगाएर नै एक अर्कालाई चुम्बन गरेका छन् ।

 

View this post on Instagram

 

A post shared by Majlover🇧🇷✨ (@glow.jlo)

 

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल