वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल एक हप्ताभित्रमा सरकारमा सहभागी बताएका छन्। आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका हुन् ।।

उनले मन्त्रीपरिषदमा सबैलाई समेटेर पठाउने पनि बताए । उनले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

उनले प्रदेश–१ र बागमती सरकार पनि छिटै परिवर्त गर्ने बताए । उनले भने, ‘प्रदेश–१ र बागमती प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हाम्रो सरकार बनाउँछौँ ।’

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन