वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

बुटवलका एमाले मेयरलाई बाढीपीडितले मुक्का हान्दै लखेटे (भिडियोसहित)

बुटवलका एमाले मेयरलाई बाढीपीडितले मुक्का हान्दै लखेटे (भिडियोसहित)

काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीयले धक्कामुक्की प्रहार गरी लखेटेका छन् ।

बुटवल उपमहानगर–३ ज्योतिनगरका पहिरो पीडित स्थानीयले धक्कामुक्की गर्दै कुटपिट गरेका हुन् । चुरेबाट पहिरो खस्दा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। बाढीपहिरो पीडितलाई सरकारले नहेरेको भन्दै आक्रोश स्थानीयले धक्कामुक्की गर्दै लछारपछार पारेका हुन् ।

मेयर सुवेदी भने सोमबार सो क्षेत्रको अवलोकनामा गएका थिए । उनी प्रहरीको सुरक्षा पहरामै थिए र पनि आक्रोशित स्थानीय पीडितले आक्रमण गरेका हुन् ।

बाढी पहिरोका कारण बुटवलस्थित गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकलाई क्षति पुर्‍याएको थियो भने बिजुलीको पोल पनि बगाएको थियो। मेयर सुवेदी भने एमालेबाट निर्वाचित भएका थिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय