वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

जनकपुरका छात्राहरुसँग कक्षा कोठामा हिमानी (फोटोफिचर)

जनकपुरका छात्राहरुसँग कक्षा कोठामा हिमानी (फोटोफिचर)

काठमाडौ । सामाजिक कार्यमा पुर्व युवराज्ञी हिमानी शाह झन सक्रिय भएकी छिन ।

उनको नामबाट क्रियाशिल रहँदै आएको हिमानी कोष द्वारा जनकपुरमा छात्राहरु र सुस्त मनस्थिति भएका बालबालिकालाई खानेपानी शुद्ध बनाउने पुनप्रयोग योग्य बोत्तल वितरण गरेको छ ।

हिमानि कोष अष्ट्रेलियाको सहयोगमा उक्त सामाग्री बितरण गरेको कोषले जनाएको छ ।

फोटोहरु- हिमानी ट्रष्ट

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय