वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

दशैंको लागि  टिकट बुकिङ आजदेखि खुला

दशैंको लागि  टिकट बुकिङ आजदेखि खुला

काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आज (असोज ११ गते) बाट अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो । टिकट बुकिङ खुला भएसँगै घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् ।

यता, टिकट बुकिङ खुला भएसँगै गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टरसमेत थप गरिएको छ । गोंगबुमा ११ काउन्टर थप गरिएको विभागले जनाएको छ ।

अब गोंगबुमा टिकट काउन्टर संख्या ३२ पुगेको छ । अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि