वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएपमा आएको समस्या ७ घण्टापछि समाधन !

फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएपमा आएको समस्या ७ घण्टापछि समाधन !

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएपमा आएको समस्या ७ घण्टापछि समाधन भएको छ । सोमबार राती ९ बजेपछि तीन वटै एप चल्न छाडेका थिए भने मंगलबार विहान ४ बजेपछि चल्न थालेका हुन् ।

विश्वभरबाट एप नचलेको रिपोर्ट गरिन थालेपछि सेवा अवरुद्ध भएको करिव एक घण्टामा फेसबुक, इस्टाग्राम र ह्वास्टसएपले ट्विटरमा आफ्नो सन्देश दिंदै माफी मागेका थिए । छिटै सेवा सुचारु गर्ने बाचा गरेको ६ घण्टामा मात्र एपहरुले काम गर्न थालेका छन् । बन्द भएको एकघण्टापछि मात्र फेसबुकले यस विषयमा जानकारी दिएको थियो ।

संस्थापक मार्क जुकरबर्ग लगायत फेसबुक आवद्ध व्यक्ति तथा कम्पनीहरुले सेवा पुनः सुचारु भएको जानकारी गराउँदै सेवा अवरुद्ध भएकोमा माफी मागेका छन् । यद्यपी बन्द हुनुको कारण भने स्पष्ट भनिएको छैन ।

फेसबुकमा उत्पादनहरु मनोरंजनका लागि मात्र नभइ विश्वभर व्यापारको प्रयोजनका लागि पनि प्रयोग गर्ने गरिन्छ

वागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय