वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

बालोन डी ओर अवार्डको मनोनयन सार्वजनिक, मेस्सीदेखि रोनाल्डोसम्म

बालोन डी ओर अवार्डको मनोनयन सार्वजनिक, मेस्सीदेखि रोनाल्डोसम्म

काठमाडौं । फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् ।

मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । विजेताको घोषणा पेरिसमा नोभेम्बर २९ मा हुनेछ ।

खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा हुनेछ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय