वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

भारतसंग भिड्नुअघि नवनियुक्त खेलकुदमन्त्री गहतराजले फाेन गरेर बढाए खेलाडीकाे हाैसला

भारतसंग भिड्नुअघि नवनियुक्त खेलकुदमन्त्री गहतराजले फाेन गरेर बढाए खेलाडीकाे हाैसला

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुल मन्त्री महेश्वर गहतराजले माल्दिभ्समा जारी साफ फुटबल खेलिरहेका खेलाडीकाे हाैसला बढाएका छन् । नेपालले आज बलियाे प्रतिद्वन्द्वी भारत विरुद्ध खेल्ने तयारी गरिरहेका बेला मन्त्री गहतराजले खेलाडीहरुलाई उच्च मनाेबलका साथ खेल्न आग्रह गरेका हुन्।
`मा.युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज “अथक” ज्यु, माल्दिभसमा जारी साफ च्याम्पियनसिपमा नेपालबाट भाग लिइरहेका का खेलाडीहरु लाई अग्रिम जितको शुभकमाना सहित उच्चमनोबल र उत्साहित बनाउन फोन सम्बाद गर्दै ´ मन्त्री गहतराजका स्वकीय सचिव दिलिप साेनीले भने।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि