वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजन गरी ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि