वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

फिल्म ‘डाँडाको वरपीपल’ आजबाट रिलिज

फिल्म ‘डाँडाको वरपीपल’ आजबाट रिलिज

काठमाडौं । कोरोना महामारीको कारण बन्द भएको सिनेमा हल केही समय अगाडी खुलेपनि  फिल्म प्रर्दशनमा आएको थिएन । यसै क्रममा आजबाट नेपाली  फिल्म ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म मल्टिस्टार छन् ।

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

कोरोना त्रासपछि रिलिज भएको यो पहिलो नेपाली फिल्म हो । फिल्म हेर्न हलसम्म दर्शक जान्छन् कि जाँदैनन् अन्योल रहेको छ किन भने अझै पनि कोरोनाको डर न्युन भएको छैन ।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय