वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

मंगलबार थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा मंगलबार थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार ६० पिसिआर परिक्षणका क्रममा ६ सय ९१ र २ हजार ५ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७ सय ६९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ९ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७ सय ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ५ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय