वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

उषाको ‘खुसीका पल’ (भिडियोसहित)

उषाको ‘खुसीका पल’ (भिडियोसहित)

काठमाडौँ । जगदीश समाल र रिता केसीको आवाजमा ‘खुसीका पल’ गीत सार्वजनिक गरिएको छ । भिडियोमा उषा उप्रेतीसँग कमल साउदले रोमान्स गरेका छन् । दीपक शर्माको शब्द रहेको गीतमा शङ्कर थापा स्माइलले संगीत भरेका छन् ।

सुब्रत राज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रत राज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले क्रिएटिभ पाटो हेरेकी छन् ।

भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने बिजेश पौडेलले सम्पादन गरेका छन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय